हाम्रो बारेमा

हामी परोपकारी संस्था (च्यारिटी) होइनौँ । हामी एक अभियान हौँ ।

buildOn अभियान स्वयंसेवा र शिक्षाको माध्यमबाट गरीबी अन्त्य गर्न प्रतिबद्ध सबै पृष्ठभूमिका उत्साहित व्यक्तिहरूद्वारा सञ्चालित छ । एकसाथ, हामी देश र विदेशमा गरीबी, अशिक्षा र न्यून अपेक्षाको चक्र तोडिरहेका छौँ । के तपाईं हामीसँग सामेल हुनुहुनेछ ?


हामी के गर्छौँ

शिक्षा र सेवा हामीले गर्ने सबै कार्यको केन्द्िबन्दु हो । अमेरिकामा Service Learning Programs (सेवा शिक्षा कार्यक्रमहरू) मार्फत अमेरिकाका सुविधावञ्चित माध्यमिक स्कुलहरू र विश्वका केही आर्थिक दृष्टिले सबैभन्दा विपन्न देशका स्कुलहरू निर्माण गरेर हामी विश्वभरि गरीबी, अशिक्षा र न्यून अपेक्षाहरूहरूको चक्र तोड्न कटिबद्ध छौँ ।

Our Service Learning Programs mobilize students in under-resourced urban areas to uplift their communities through intensive local service. We run programs at 39 high schools in six U.S. regions, including Boston, Chicago, Detroit, New York, and Bridgeport, Connecticut.

buildOn US

हाम्रो Service Learning Programs (सेवा शिकाइ कार्यक्रमहरू) ले गहन स्थानीय सेवाको माध्यमबाट समुदायहरूलाई उत्थान गर्न सुविधावञ्चित शहरी क्षेत्रमा विद्यार्थीहरूलाई परिचालन गर्दछ । हामी बोस्टन, सिकागो, डेट्रोइट, न्यूयोर्क, बे एरिया र ब्रिजपोर्ट, कनेक्टिकट सहित छ वटा अमेरिकी क्षेत्रका 400 माध्यमिक विद्यालयहरूमा कार्यक्रमहरू सञ्चालन गर्दछौँ । 

थप जानकारी लिनुहोस्
We empower villages in some of the world's economically poorest countries to take the lead in bringing education to their communities. Every two days, we're constructing a new school in eight countries, including Burkina Faso, Haiti, Mali, Malawi, Nepal, Nicaragua, Guatemala, and Senegal. We have built more than 3,200 schools to date.

buildOn Global

हामी विश्वको आर्थिक रूपले सबभन्दा विपन्न देशका गाउँहरूलाई उनीहरूको समुदायमा शिक्षाको विकास गर्ने नेतृत्व लिन सशक्तीकरण गर्दछ । प्रत्येक दुई दिनमा हामी बुर्किना फासो, हाइटी, माली, मलावी, नेपाल, निकारागुआ र सेनेगल लगायत सात देशहरूमा नयाँ स्कुल निर्माण गर्दैछौँ । आजसम्म, हामीले 1,700 भन्दा बढी विद्यालयहरू निर्माण गरेका छौँ । 

थप जानकारी लिनुहोस्

हाम्रो कार्यलाई सम्भव तुल्याउने मानिसहरूसँग भेट्नुहोस्

buildOn सेवा र शिक्षा गरीबी निवारणको लागि प्रतिबद्ध उत्साहित व्यक्तिहरूद्वारा सञ्चालित छ ।

हाम्रा संस्थापक हाम्रा कर्मचारी हाम्रो बोर्ड

हाम्रो साझेदारहरू

buildOn अभियानले समाचार बनाइरहेको छ

A powerful look inside the buildOn movement and the inspiring story that made it all possible. 

के एक व्यक्तिले संसार परिवर्तन गर्न सक्छ ?

Walk in Their Shoes buildOn अभियान र यी सबै सम्भव बनाउने प्रेरणादायक कथाहरू भित्रको एक सशक्त दृष्टि हो । 

But it now at Amazon.com