हाम्रो काम

एकसाथ, हामी चक्र तोडिरहेका छौँ

हाम्रो मिसन भनेको सेवा र शिक्षाकाे माध्यमद्वारा समाजमा ब्याप्त गरीबी, अशिक्षा र न्यून अपेक्षाको चक्र तोड्नु हो । हामी अमेरिकाका सुविधा-वञ्चित स्कुलहरूमा Service Learning Programs (सेवा शिकाइ कार्यक्रमहरू) को माध्यमबाट चक्र तोडिरहेका छौँ र विश्वका आर्थिक हिसाबले विपन्न केही देशहरूमा िवद्यालय भवनहरू निर्माण गरिरहेका छौँ ।


हामी कहाँ कार्यरत छौँ

अमेरिकाका सबैभन्दा सुविधावञ्चित शहरी माध्यमिक विद्यालयदेखि विश्वका आर्थिक हिसाबले सबैभन्दा विपन्न देशहरूसम्म, हामी आशा र अवसर निर्माण गर्छौं जहाँ यसको सबैभन्दा बढी आवश्यकता छ ।

buildOn works with local communities in Nepal to ensure girls are given equal access to education.

Nepal

  • 382 स्कुलहरू निर्माण गरियो
  • 46,660 विद्यार्थीहरू स्कुलमा भर्ना भए
LEARN MORE
buildOn in Boston students serving people experiencing hunger and homelessness, like the vets at the New England Center for Homeless Veterans.

Boston

  • 566 Students currently engaged
  • 61,864 Service hours to date
LEARN MORE
Spending quality time with seniors is just one of the ways buildOn students spread compassion in Bridgeport.

Bridgeport, CT

  • 1,676 Students currently engaged
  • 372,218 Service hours to date
LEARN MORE
By serving at food pantries and soup kitchens in Chicago, buildOn students are helping to feed their neighbors experiencing food insecurity.

Chicago

  • 1,539 Students currently engaged
  • 527,168 Service hours to date
LEARN MORE
buildOn students serve meals at shelters and soup kitchens each week to fight hunger in their community.

Detroit

  • 1,535 Students currently engaged
  • 409,750 Service hours to date
LEARN MORE

Oakland

  • 479 Students currently engaged
  • 355,030 Service hours to date
LEARN MORE
buildOn students are partnering with soup kitchens, food pantries and homeless shelters to ensure that all New Yorkers receive the help and compassion they need.

The Bronx

  • 6,830 Students currently engaged
  • 745,378 Service hours to date
LEARN MORE
Many women in the indigenous communities where buildOn works never learned to write their own names, but by signing the buildOn Covenant with a thumbprint they ensure the next generation will be educated.

Guatemala

  • 97 स्कुलहरू निर्माण गरियो
  • 13,331 विद्यार्थीहरू स्कुलमा भर्ना भए
LEARN MORE
We're committed to ensuring that both boys and girls have equal access to the classroom in Nicaragua.

Nicaragua

  • 315 स्कुलहरू निर्माण गरियो
  • 16,380 विद्यार्थीहरू स्कुलमा भर्ना भए
LEARN MORE
More than 38,000 students attend buildOn schools in Burkina Faso.

Burkina Faso NE

  • 186 स्कुलहरू निर्माण गरियो
  • 31,035 विद्यार्थीहरू स्कुलमा भर्ना भए
LEARN MORE
Every buildOn school comes with the local community’s promise to send girls to school in equal numbers as boys.

Malawi NE

  • 550 स्कुलहरू निर्माण गरियो
  • 82,089 विद्यार्थीहरू स्कुलमा भर्ना भए
LEARN MORE
Students from the village of Kona are excited to learn inside their new buildOn school.

Mali NE

  • 486 स्कुलहरू निर्माण गरियो
  • 58,212 विद्यार्थीहरू स्कुलमा भर्ना भए
LEARN MORE
More than 56,000 students attend buildOn schools in Senegal every day.

Senegal

  • 386 स्कुलहरू निर्माण गरियो
  • 44,566 विद्यार्थीहरू स्कुलमा भर्ना भए
LEARN MORE
buildOn works with local communities in Haiti to ensure girls are given equal access to education.

Haiti

  • 199 स्कुलहरू निर्माण गरियो
  • 49,360 विद्यार्थीहरू स्कुलमा भर्ना भए
LEARN MORE
  • Global locations

हाम्रो प्रभाव

2.3मिलियन

अमेरिकी विद्यार्थीहरूले घण्टा सेवा प्रदान गरेको

4847

विद्यार्थीहरू buildOn सेवा कार्यक्रमहरूमा सक्रिय

98%

buildOn विद्यार्थीहरूको माध्यमिक तह उत्तीर्ण गर्छन्

हाम्राकार्यक्रमहरू

अमेरिकी युवाहरूलाई हामी सेवा र िवद्यालय भवन निर्माण मार्फत उनीहरूकाे समुदाय र िवश्व र अाफैलाइ परीवतर्न गर्न  सशक्तीकरण गर्दछौँ ।

Our Service Learning Programs help U.S. youth identify issues impacting their communities and provide opportunities for them to take action and create lasting change.

buildOn U.S.

हाम्रो Service Learning Programs (सेवा शिकाइ कार्यक्रम) ले अमेरिकी युवालाई उनीहरूका समुदायलाई असर गर्ने समस्याहरू पहिचान गर्न मद्दत गर्दछ र उनीहरूलाई कदम चाल्ने र दिगो परिवर्तन सिर्जना गर्ने अवसरहरू प्रदान गर्दछ ।

24

माध्यमिक विद्यालयहरू

6

अमेरिकी शहरहरू

हामी कहाँ कार्यरत छौँ

  • बोस्टन, म्यासाचुसेट्स
  • ब्रिजपोर्ट, कनेक्टिकट
  • ब्रोङ्क्स, न्यू योर्क
  • सिकागो, इलिनोइस
  • डेट्रोइट, मिशिगन
  • ओकल्यान्ड, क्यालिफोर्निया
Our Global Education Programs empower people in the world’s economically poorest countries to take the lead in bringing education to their communities by building schools with us.

buildOn Global

हाम्रो Global Education Programs (ग्लोबल शिक्षा कार्यक्रम) ले विश्वको आर्थिक रूपले विपन्न देशहरूमा मानिसहरूलाई उनीहरूको समुदायमा शिक्षा र आयमूलक गतिविधिमा नेतृत्व लिन सशक्तीकरण गर्दछ ।  

1841

प्राथमिक विद्यालयहरू

8

विकासशील देशहरू

हामी कहाँ कार्यरत छौँ

  • बुर्किना फासो
  • ग्वाटेमाला
  • हाइटी
  • मलावी
  • माली
  • नेपाल
  • निकारागुआ
  • सेनेगल
Service is at the heart of everything we do. From America’s underserved urban neighborhoods to the world’s economically poorest rural villages, we empower people to take on the most pressing issues in their communities through direct action. It’s not about what we do for the students and families we serve with, but what they do for their communities, our world, and themselves.

हामी गर्ने हरेक कार्यको चुरो नै सेवा हो ।अमेरिकाका सबैभन्दा सुविधावञ्चित शहरी समुदायदेखि विश्वका आर्थिक हिसाबले सबैभन्दा विपन्न देशहरूसम्मका मानिसहरूलाई हामी उनीहरूको समुदायको सबैभन्दा विकराल समस्याहरूलाई प्रत्यक्ष कार्यको माध्यमबाट हल गर्न सशक्तीकरण गर्दछौँ । यो हामीले सेवा गर्ने विद्यार्थी र परिवारका लागि के गर्छौँ भन्ने सवाल होइन, यो त उनीहरूले आफ्नो समुदाय, हाम्रो संसार र आफ्नो लागि के गर्छन्, त्यो कुरा मुख्य विषय हो । 

हामी गरीबी र अशिक्षा सम्बन्धी चुनौतीहरूको सबैभन्दा नजिक रहने व्यक्तिहरूले नै यी समस्याहरूको सम्बोधन गर्ने सबैभन्दा उपयुक्त स्थानमा हुन्छन् भन्ने कुरामा विश्वास गर्दछौँ । अमेरिकामा, यसको अर्थ युवाहरूलाई उनीहरूको समुदायमा रहेका सबैभन्दा ठूलो सरोकारको अनुसन्धान गर्न सशक्तीकरण गर्ने र उनीहरूलाई कदम चाल्ने अवसर प्रदान गर्ने हुन्छ । विश्वव्यापी रूपमा, हामी समुदायहरूका लागि स्कुलहरू निर्माण गर्दैनौँ, हामी स्थानीय बासिन्दाहरूलाई नेतृत्वदायी भूमिकामा राख्दै र सहकार्यात्मक सेवामा केन्द्रित निर्माण मोडेल अवलम्बन गर्दै समुदायहरूसँग मिलेर स्कुलहरू निर्माण गर्दछौँ ।

हाम्रो साझेदारहरूले हाम्रो कामलाई सम्भव बनाउँदछन्

गरीबी, अशिक्षा र न्यून अपेक्षाको चक्र तोड्नको लागि, हाम्रा साझेदारहरूको समर्थन अत्यावश्यक हुन्छ ।

हामीसँग साझेदारी गरौँ

विश्वव्यापी अभियानसँग जोडिनुहोस्

साझा लक्ष्यद्वारा एकवद्ध buildOn गरीबी उन्मूलनको लागि प्रतिबद्ध उत्साहित व्यक्तिहरूद्वारा सञ्चालित छ ।

buildOn को बारेमा थाहा पाउनुहोस्
buildOn is powered by passionate people committed to eradicating poverty.

हामी buildOn हौँ